प्रतिनिधिसभाका सांसदका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित )
काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । आजको बैठकमा १३ सांसदले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा प्रश्नोत्तर गरेका थिए । उनीहरुले विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा जिज्ञाशा राखेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकार किसानका सामस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी आवको बजेट विनियोजन गर्दा मानव विकास सूचकाङ्कमा […]
२०८० असार ८ गते, शुक्रबार