राजनीति

दलितसम्बद्द ६ संगठनद्वारा सरकार समक्ष ४ बुँदे माग पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपालसहित ६ वटा संघ/ संगठनले सरकारसङ्ग चार वटा मुद्दामा ध्यानाकर्षण गराउदै ति समस्याको तत्काल समाधान गर्न माग गरेका छन। नेपाल दलित मुक्ति मोर्चा– सचिवालय सदस्य राम नेपाली,श्रमिक समुदाय मोर्चा नेपाल अध्यक्षरामलाल सी, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल संयोजक राजकुमार हिङमाङ,राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल संयोजक दर्शन कुमार […]

२०८० जेष्ठ २ गते, मंगलवार

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । उक्त भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा […]

२०८० जेष्ठ २ गते, मंगलवार

तामाङ्ग मुक्ती मोर्चा ललितपुरको जिल्ला भेला जेठ २० गते हुने

काठमाडौँ । तामाङ मुक्ती मोर्चा नेपाल ललितपुरको जिल्ला भेला जेठ २० गते गर्ने निर्णय भएको छ। सोमवार हरिसिद्धिमा बसेको तामाङ मुक्ती मोर्चा ललितपुर जिल्ला भेला आयोजक कमिटी गठन कार्यक्रमले सो निर्णय गरेको हो। उक्त बैठकले दिपेश तामाङको संयोजकत्वमा दस सदस्यिय आयोजक समिति समेत गठन गरेको छ।प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन […]

२०८० जेष्ठ २ गते, मंगलवार

लोकतन्त्र र गणतन्त्रको सदुपयोग हुन सकेन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन । विद्यार्थी दिवसको अवसरमा आयोजित ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पार्दै अहिले पनि जनताका […]

२०८० जेष्ठ १ गते, सोमबार

टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित भएका छन्। सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन्। आइतबार बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो। सो जानकारीपछि सभामुख […]

२०८० जेष्ठ १ गते, सोमबार

नेकपा पश्चिम लुम्विनी व्यूरोद्धारा स्कुलिङ कार्यक्रम सुरु

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरोद्धारा पाँच दिने व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ सुरु गरेको छ। पाँच दिनसम्म चल्ने उक्त स्कुलिङ आजदेखि प्यूठानको सरुमारानी गाँउपालिका स्थित दर्भानमा सुरु भएको हो। स्कुलिङमा माक्र्सवादका तिन संघठक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तरगत दूई विश्व दृष्टिकोण, उत्पादन तथा अर्थ प्रणाली र राज्यसत्ता स्थापना […]

२०८० जेष्ठ १ गते, सोमबार

कृषी बीमा बन्द गर्ने घोषणा !

काठमाडौँ । नेपाल बिमक संघले कृषी बीमालेखको बिक्री बन्द गर्ने घोषणा गरेको छ । कृषि बीमाको दाबीवापत पाउनुपर्ने झण्डै ३ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमा कम्पनीहरूको संस्था नेपाल बिमक संघले विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि कृषी बीमालेख जारी गर्न र बीमालेख अन्तर्गतको दाबी भुक्तानी दिन बन्द गर्ने घोषणा गरेको हो । संघका अनुसार […]

२०८० जेष्ठ १ गते, सोमबार

अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा प्रकृती सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा प्रकृती सी निर्वाचित भएकी छिन ।आइतबार तुलसीपुरमा सम्पन्न सङ्घको दशौं जिल्ला सम्मेलनले प्रकृती सीलाई अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा कमला सी , सचिवमा अरुणा सी , सह-सचिवमा बन्दना सी र कोषाध्यक्षमा बिन्दु […]

२०८० जेष्ठ १ गते, सोमबार

जनताको पैसा उठाएर खेलवाड गर्नेलाई कारवाही गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी वाग्लुङ्गले जनताको पैसा उठाएर खेलवाड गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ। सो पार्टीका सेक्रेटरी क्रान्ति सीले बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन। सेक्रेटरी क्रान्ति सीले बिज्ञप्तिमार्फत सहकारीको नाममा जनताबात उठाएको निक्षेप तुरुन्त फिर्ता गरि सहकारीका शेयर र बचतकर्ताको जनजीवन सहज बनाउन आग्रह गर्दै जनतालाई ठग्ने मनसाय […]

२०८० बैशाख ३१ गते, आईतवार

‘सहिदको सपना पुरा गर्न क्रान्तिमा होमिएकी हुँ’

काठमाडौँ । एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा मगर (महान)कि पत्नी मालती राणाले क्रान्तिमा सहादत प्राप्त गरेका आफ्ना पतिको सपना पूरा गर्न क्रान्तिमा होमिएको बताएकी छिन । आज दाङको तुलसीपुरमा अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको दशौ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै सहिद महानकि पत्नी राणाले सो कुरा बताएकी हुन ।मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य समेत रहेकी […]

२०८० बैशाख ३१ गते, आईतवार