स्पेन प्रकरणबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न समिति बनाएको छ । एसएसपी बोगटी नेतृत्वको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने बताइएको छ ।एसएसपी बोगटी नेतृत्वको समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी पनि समावेश छन् । सोमबार […]
२०८२ असार ३१ गते, मंगलवार