चालू आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाइने
काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा १२१ वटा नया कानुन मन्त्रालयको लक्ष्य राखेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका अनुसार सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नु पर्ने विधेयक पहिचान गरी विधेयकको प्राथमिकताक्रम खुलाई लक्ष्य निर्धारण गरिएको हो । मन्त्री चौरसियाले भने- “कानुन मन्त्रालयमा पठाइएका विधेयकहरूमध्ये सम्बन्धित मन्त्रालयसँगको छलफलका आधारमा आर्थिक वर्ष ०८२/०८३ मा सङ्घीय संसद् […]
२०८२ श्रावण १४ गते, मंगलवार