बाटोमा राजनीति नगर्न चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चुलाचुली गांउ कमिटी ईलामले बाटोमा राजनीति नगर्न चेतावनी दिएको छ। नेकपा चुलाचुली गांउ कमिटी ईलामका इन्चार्ज हुकुम मल्ल एक बिज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका हुन् । उनले ईलामको चुलाचुली ५,४,३,२,१ हुँदै निर्माणाधिन अवस्थामा रहेको मदन भण्डारी राष्ट्रिय राजमार्गको बिषयमा बिभिन्न समाचार आउन थालेपछि बिज्ञप्ती जारी गर्दै पहिला जहाँबाट सर्भे […]
२०७९ श्रावण ३० गते, सोमबार