अमेरिकाद्वारा नेपाल एसपीपीमा सामेल भईसकेको दाबी

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल एसपीपीमा सामेल भईसकेको दाबी गरेको छ। अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको हो । अमेरिकी राजदूतावासका नियोग उपप्रमुख म्यानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले सन् २०१९ […]
२०७९ असार २ गते, बिहीबार