राजनीति

एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन दिएका छन । भण्डारीको रीट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज मंगलबार टुंगो लाग्नेछ । भण्डारीले नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार एमसीसी सम्झौता सन्धिको मापदण्डमा नपर्ने जिकीर गर्दै त्यसलाई […]

२०७८ फाल्गुन १० गते, मंगलवार

नेपाल बारको निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते […]

२०७८ फाल्गुन ९ गते, सोमबार

एमसीसी टेबुल र सरकारी दमनविरुद्ध देशभर मशाल जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीलगायत ६ राजनीतिक पार्टी र दुई मोर्चाले पाँचदलीय गठबन्धनको देउवा सरकारले सदनमा एमसीसी प्रस्ताव टेबुल गरेको र आन्दोलनकारीमाथि गोली प्रहारसहित क्रूर दमन गरेको विरोधमा आइतबार साँझ देशव्यापी मशाल जुलुस प्रदर्शन गरेको छ । ६ राजनीतिक पार्टी र दुई मोर्चाले काठमाडौंको कोटेश्वर , चाबहिललगायत भक्तपुर र ललितपुरका मुख्य चोकमा मशाल जुलुस प्रदर्शन […]

२०७८ फाल्गुन ९ गते, सोमबार

एमसीसीविरुद्ध आन्दोलनको आँधीबेहरी : आज देशब्यापीरुपमा बिरोध प्रदर्शन , संसद भवन र जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौँ । सरकार एमसीसी सम्झौता संसद्बाट पारित गर्न तम्सिएपछि नेपाल कम्युनिस्ट पार्टीको पहलमा सुरु भएको एमसीसीविरुद्ध आन्दोलनले आन्धिबेहरीको रुप लिन थालेको छ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा सुरु भएको उक्त आन्दोलनमा आम स्वाभिमानी नेपाली जनता स्वत स्फुर्त सहभागी हुन् थालेका छन भने आम राष्ट्रवादी राजनीतिक दल , नेता र शक्तिहरु समेत आ– आफ्नै ढंगले आन्दोलनमा […]

२०७८ फाल्गुन ८ गते, आईतवार

‘ देश बचाउन राष्ट्रप्रेमि शक्तिहरू पार्टीभन्दा माथि उठ्नु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आधारले राष्ट्रप्रेमि शक्तिहरू देश बचाउन पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताएका छन । नेता आधारले एमसीसीविरुद्ध ६ दल र दुई मोर्चाले बनेपाको चार दोबाटोमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले एमसीसी पास गर्न लागेकोमा आपत्ति जनाउदै यदि एमसीसी पास गरिए जनताले एमसीसीका र पास गर्ने दलका कार्यालयहरू […]

२०७८ फाल्गुन ६ गते, शुक्रबार

मधेश प्रदेश सरकारद्वारा संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट !

काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो । शुक्रबार जनकपुरधाममा […]

२०७८ फाल्गुन ६ गते, शुक्रबार

६ राजनीतिक दल र दुई मोर्चाले भोलि एमसीसीबिरुद्ध संसद भवन अगाडी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरुले एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गरेको भन्दै भोलि फागुन ६ गते देशैभरी संयुक्त विरोध प्रदर्शन र काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडी नयाँ बानेश्वरसम्म संयुक्त बिरोध प्रदर्शन गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

‘कुकर बमको हल्ला : एमसीसीविरुद्ध जारी आन्दोलन भाँड्ने षड्यन्त्र ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध जारी आन्दोलन जनसहभागितासहित प्रभावकारी बन्दै गएपछि यसलाई भाँड्न साम्राज्यवादका नेपाली दलालहरूले विभिन्न किसिमका प्रायोजित षड्यन्त्रहरू सुरु गरेको भन्दै आज आह्वान गरिएको प्रदर्शनमा पनि निर्धक्कसँग सहभागी हुन आह्वान गरेको छ । शुक्रबार बिहान कलङ्की क्षेत्रमा दुईवटा कुकर बम भेटिएको हल्ला चलेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा जनतामा भ्रम […]

२०७८ फाल्गुन ६ गते, शुक्रबार

‘एमसीसी संसदबाट कुनै पनि हालतमा पास गर्न दिदैनौ ‘

काठमाडौंं । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा प्रेमसिंह बस्नेतले देशको रक्षा गर्ने कसम खाएकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन । गत बुधबार पूर्व सुरक्षाकर्मी परिषद नेपालले एमसीसीका विरुद्ध राजधानीमा आयोजना गरेको ¥याली पछिको कोणसभालाई सम्बोधन गर्दै बस्नेताले उक्त कुरा बताएका हुन् । देश चलाउने नेताहरु, […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

कम्युनिस्ट नेता पाण्डे नेकपामा समाहित

काठमाडौं । कैलाली घोडाघोडी नगर पालिका ५ निवासी पुराना कम्युनिस्ट नेता जयदत पाण्डे नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन । राष्ट्रिय जनमोर्चा नेपालबाट राजनिति शुरु गरेका पाण्डे २०६४ सालको पहिलो संविधान सभाको चुनाबमा सो पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका थिए । पछिलो समयमा क्रान्तिलाई विजय मध्यनजर गर्दै तत्कालिन नेकपा (माओवादी)का उम्मेदवार कृष्ण […]

२०७८ फाल्गुन ५ गते, बिहीबार