राजनीति

संघीय संसदको बैठक बस्दै : एमसीसीमाथि छलफल हुने सम्भावना

काठमाडौँ । आज दिउसो दिउँसो १ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ । अघिल्लो मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक […]

२०७८ पुष ६ गते, मंगलवार

एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौंका मुख्य चोकमा कोणसभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै आज काठमाडौंका मुख्य चोकमा कोणसभा गर्ने बताएको छ । नेकपाले आज दिउसो ३ बजे काठमाडौं उपत्यकाका कोटेश्वर , चाबहिल , शान्तिबाटिका , गोंगबुलागयतका चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गर्ने बताएको छ । यसैगरी नेकपाले ललितपुर र भक्तपुरको मुख्य चोकमा कोणसभा गर्ने बताएको छ। […]

२०७८ पुष ५ गते, सोमबार

‘एमसीसीविरुद्ध पुष ६ गतेको आन्दोलनमा सहभागि बनौ ‘

काठमाडौं । एमसीसी खारेज अभियानले यहि पुष ६ गते ६ राजनीतिक दल र २ मोर्चाले आयोजना गर्न लागेको MCC बिरुद्धको आन्दोलानलाई समर्थन, सहयोग र सहभागिताको लागि सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा MCC खारेज अभियान […]

२०७८ पुष ५ गते, सोमबार

‘अन्तिम पटक लड्ने बेला आयो’

काठमाडौं । इलामका सहिद परिवार, पुर्व जनमुक्ती सेना र केही युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छन । इलामको माइ नगरपालिकामा आयोजित एक जनभेटघाट कार्यक्रमबाट उनिहरुले नेपाल कम्युनिस्ट पार्टि द्वारा संचालित एकीकृत जनक्रान्तिमा सहभागि हुने घोसणा गरेका हुन । ध्रुबिकृत हुनेहरुमा – बिमल आचार्य , शिव बुडाथोकी, नारायण आचार्य, देबि भट्टराई , इन्द्र आंङ्बो, हिक्मत […]

२०७८ पुष ४ गते, आईतवार

जनमतसङ्ग्रहको अधिकार नदिए विद्रोहको राँको बल्ने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले प्रगतिशील संयुक्त सरकार गठन गरी त्यसको नेतृत्वमा संसदीय पुँजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्था मध्य एउटा रोज्न जनतालाई जनमतसङ्ग्रहको अधिकार दिनुपर्ने अन्यथा देशमा विद्रोहको राँको बल्ने चुनौती आउने दाबी गरेका छन् । नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको आयोजनामा २ नम्बर प्रदेशको राजधानी जनकपुर धामस्थित नेपाल बार एशोसियसन […]

२०७८ पुष ४ गते, आईतवार

जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पा जिल्लाको संयुक्त जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । उक्त संयुक्त जिल्ला भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्याक्सन ईन्चार्ज मिलनले देशको विभिन्न समसामयीक विषयमा प्रशिक्षण दिएका थिए । उनले राज्यले नेकपासँग गरेको तीन वुदे सहमतीलाई आलटाल गर्न खोजेको […]

२०७८ पुष ३ गते, शनिबार

नेकपा इलामको १२ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामको १२ औँ पूर्ण बैठक बिहीबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा इलामको आवास गृहमा सम्पन्न बैठकले यस अघि गरिएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै आगामी कार्यक्रमहरू तय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम बिद्रोहीको उपस्थिति रहेको थियो भने […]

२०७८ पुष ३ गते, शनिबार

नेता कन्चन र मानवअधिकार आयोगका पूर्व आयुक्त पाठकबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कन्चन’ र राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुदिप पाठकबीच आज भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको सो भेटवार्तामा नेकपा र सरकारबीच भएको तीन बुंदे सहमति र त्यसको कार्यान्वनलगायत देशको बर्तमान राजनीतिक स्थितिको बारेमा छलफल भएको बताइएको छ […]

२०७८ पुष २ गते, शुक्रबार

नेकपा झापाको ८ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाको ८ औँ पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा झापाको गौरीगञ्ज गाउँपालिकामा निरन्तर दुई दिनसम्म चलेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । उक्त बैठकमा जिल्लाका विभिन्न नगर तथा गाउँपालिका इन्चार्जहरूले फिल्ड […]

२०७८ पुष २ गते, शुक्रबार

एमालेद्वारा अन्तर पार्टी निर्देशन जारी (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएसँगै नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । अपानिमा एमाले नेताहरुको कार्यविभाजन, जिल्ला र प्रदेश इञ्चार्ज तोकिनाका साथै विभिन्न विभागका प्रमुखहरू पनि तोकिएको छ । यस्तै एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका […]

२०७८ पुष २ गते, शुक्रबार