राजनीति

एमसिसी सम्झौता र मूल्यवृद्धिविरुद्ध झापामा वृहत् प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेका छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटकपटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो । झापाको विर्तामोड स्थित […]

२०७८ माघ २७ गते, बिहीबार

सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन अपील

काठमाडौं । द्वन्द्वपीडित तथा नागरिक अभियन्ताहरूले व्यक्ति हत्याका अभियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउन अपील गरेका छन् । मंगलबार पूर्णीमाया लामा, इन्द्र प्रसाद अर्याल, कनकमणि दीक्षित, केदार नर्सिगं केसी, बद्री प्रसाद भुषाल, भागिराम चौधरी, महामुनिश्वर आचार्य, मैना कार्की, राजन कुइकेल, सावित्री श्रेष्ठ, सुमन अधिकारी, सूर्य बहादुर अधिकारी, सुशील प्याकुरेल र यज्ञराज थापाले सामूहिक विज्ञप्ती […]

२०७८ माघ २६ गते, बुधबार

‘राष्ट्रघाती एमसीसी परियोजना संसद्‌बाट पारित नगर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राष्ट्रघाती एमसीसी परियोजना संसद्‌बाट पारित नगर्न चेतावनी दिएका छन् । उनले बिज्ञप्ति जारी गर्दै एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना भएकाले यसको पूर्ण खारेजीका लागि आन्दोलित भइरहन आह्वानसमेत गरेका छन् । नेता कञ्चनले सोमबार जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई गोप्य रूपमा […]

२०७८ माघ २५ गते, मंगलवार

एमसीसीविरुद्ध देशभर कोणसभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज देशभर कोणसभा गर्ने बताएका छ । उनीहरुले आज अपराह्न ३ बजे देशभर कोणसभा आयोजना गर्न लागेका हुन् भने संसद् बैठक आह्वान गरिएको दिन भोलि बुधबार अर्थात् माघ २६ गते अपराह्न २ बजे नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्ने कार्यक्रम तय […]

२०७८ माघ २५ गते, मंगलवार

‘ संसदीय व्यवस्था रहँदासम्म मूल्यवृद्धि रोकिदैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सेक्रेटरी खेम घर्ती मगरले बर्तमान व्यवस्था देशमा रहेसम्म नेपाली जनताले निकास पाउन नसक्ने बताउदै प्रगतिशील सरकार बनाएर जनमत संग्रह गरी वैज्ञानिक समाजवाद ल्याउनु आवरयक रहेको बताएका छन । नेकपा निकटका जनवर्गीय संगठनले सन्धिखर्कमा आयोजना गरेको पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै नेता घर्ती यस्तो बताएका हुन् […]

२०७८ माघ २५ गते, मंगलवार

जनपत्रकार संगठनद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ। श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारका विविध विषयहरू समाहित गरिएको ८ बुँदे ज्ञापनपत्र सोमबार बुझाएको हो। उक्त ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल मकवानपुरका संयोजक सुर्य बहादुर गोलेको नेतृत्वमा सदस्य प्रल्हाद गौतम सहितको टोलीले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेको हो। […]

२०७८ माघ २४ गते, सोमबार

अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहन

काठमाडौं । अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त आयोजनामा पृथ्वीनारायण क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन सहित MCC सम्झौता जलाएका छन् । राष्ट्रघाती MCC सम्झौता पास गर्ने प्रतिबद्धताका लागि गरिएको पत्राचारका सार्वजनिक भएपछि क्रान्तिकारीले त्यसको विरोध गर्दै MCC सम्झौता र प्रचण्ड, देउवाको पुत्ला […]

२०७८ माघ २४ गते, सोमबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र

काठमाडौँ। जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिले पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष जितेन्द्र महर्जनको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष सुर्य सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा […]

२०७८ माघ २३ गते, आईतवार

जनगणतान्त्रीक सम्पर्क मञ्च काभ्रेको अध्यक्षमा शिशिर तमाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्च अन्तगर्त काभ्रे -काठमाडौं सम्पर्क मञ्चको तेश्रो जिल्ला भेलाले शिशिर तमाङको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको छ। जसको उपाध्यक्षमा राजन तामाङ ,सचिब छिरिङ लामा , सदस्यहरु सत्य तामाङ ,सुरज तामाङ, विजय तामाङ ,पुर्ण बज्राचार्य, सुदिप तामाङ, ओम लामा र सम्राट तामाङ रहेका छन ।उक्त कार्यक्रममा जनगणतान्त्रीक सम्पर्क […]

२०७८ माघ २३ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ उपत्यका प्रदेशलाई ज्ञापनपत्र

काठमाडौँ । जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले पत्रकार महासंघ उपत्यका प्रदेशलाई ज्ञापनपत्र बुझाएको छ । संगठनको केन्द्रीय नीति अनुसार उपत्यका प्रदेशले ज्ञापनपत्र बुझाएको हो । संगठनका केन्द्रीय सदस्य तथा उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टोलीले महासंघका उपत्यका प्रदेश अध्यक्ष श्रीजन झालाई ज्ञापनपत्र बुझाइएको हो । नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था […]

२०७८ माघ २३ गते, आईतवार