भारतका प्रधानमन्त्री मोदी नेपाल आउदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी जेठ २ गते नेपाल भ्रमणमा आउने बताइएको छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सोहीअनुसार जेठ २ गते बुद्ध पूर्णिमा (बुद्ध जन्मजयन्ती)का अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा […]
२०७९ बैशाख २१ गते, बुधबार