आज शहिद दिवस

काठमाडौं । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने गरिन्छ । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ । शहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । […]
२०७८ माघ १६ गते, आईतवार