राजनीति

‘कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यहि कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न आम जनतामा अपिल गरेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले एक अपिल जारी गर्दै सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न सबैलाई […]

२०७८ कार्तिक २८ गते, आईतवार

नेकपा ललितपुरद्वारा सुरेश लामा पार्टीबाट विचलित भएको स्पष्टोक्ति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ललितपुरले सुरेश लामाको विचार, व्यवहार, चरित्र र कार्यशैली वर्तमान संसदीय पुजीवादी विचारसँग मेल खाने भएको भन्दै उनी पार्टीबाट विचलित भएको स्पष्ट पारेको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हितमान र सेक्रेटरी विशालले एक प्रेस विज्ञप्ती जारी गरी दलाल संसदीय पुजीवादी विचार र व्यवस्थाको सेवा गर्न पुगेका […]

२०७८ कार्तिक २७ गते, शनिबार

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज नगरे जनसंघर्ष’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि विरुद्ध विशाल जुलुस सहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार साँझ हेटौंडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस नगरको प्रमुख चोक बुद्धचोक हुँदै सीमाचोकमा पुगि कोणसभामा परिणत भएको हो। जिल्ला सचिवालय सदस्य तथा हेटौंडा नगर सेक्रेटरी सुर्य अर्यालको सन्चालनमा सुरु भएको कोणसभा कार्यक्रममा पार्टीका केन्द्रिय […]

२०७८ कार्तिक २७ गते, शनिबार

प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पक्राउ !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनको विरोध गर्दै प्रधानन्याधीशको पक्षमा प्रदर्शन गर्ने तारा बरालसहित पाँच जनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको हो । शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारी गर्दै धर्ना दिइरहँदा उनीहरू जबराको पक्षमा नाराबाजी गरेका थिए […]

२०७८ कार्तिक २६ गते, शुक्रबार

जागरण मञ्चद्वारा पेट्रोलियम पदार्थको मूल्यबद्धि तत्काल खारेज गर्न माग

काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले पेट्रोलियम पदार्थको मूल्यबद्धि खारेज गर्न माग गरेको छ। मञ्चले आफूलाई लोकतन्त्रको मसिहा ठान्ने र प्रतिगमनका विरुद्ध लडेर सरकार गठन गरेको भनी बनेको गठबन्धनको सरकारले दैनिक अत्यावश्यक उपभोग्य बस्तुको यसरी निरन्तर र उच्च मूल्यबद्धि गर्नुले यसको वास्तविक अनुहार छर्लङ्ग भएको बताएको छ । मञ्चका संयोजक गुण्राज लोहनीले बिहीबार प्रेस विज्ञप्ति जारी […]

२०७८ कार्तिक २५ गते, बिहीबार

‘ पेट्रोलिय पदार्थको मूल्य बृद्ध फिर्ता गराउन नेपाल बन्द’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्य बृद्ध फिर्ता गराउन नेपाल बन्द आव्हान गरेको छ । नेकपा काठमाडौँले आज शान्तवाटीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सदस्य माइला लामाले पेट्रोलिय पदार्थको मूल्य बृद्ध फिर्ता गराउन कार्तिक ३० गतेको नेपाल बन्द आव्हान गरेको बताउदै सफल पार्न सबैलाई अपिल गरेका छन् । लामाले पेट्रोलिय […]

२०७८ कार्तिक २५ गते, बिहीबार

बारद्वारा प्रधानन्यायाधीशले बोलाएको बैठक बहिस्कार गर्न पत्राचार

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न आग्रह गरेको छ । न्यायपरिषदका सदस्यहरुलाई पत्र लेख्दै बारले उक्त आग्रह गरेको हो । विगत केही सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार लगायत सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलनमा छन् । यसै क्रममा प्रधानन्यायाधीश जबराले बैठक बोलाएपछि बारले बैठकमा नजान आग्रह गरेको […]

२०७८ कार्तिक २५ गते, बिहीबार

जनगणना सुरु : लिपूलेक, कालापानी र लिम्पियाधुरा छुट्ने

काठमाडौं । नेपालको १२औं राष्ट्रिय जनगणना शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु भएको हो ।जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय तथ्याङ् विभागले जनाएको छ । विभागका अनुसार आज सबैभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर जनगणनाको शुभारम्भ भएको छ । त्यसपछि आजदेखि मुलुकभर ४० […]

२०७८ कार्तिक २५ गते, बिहीबार

दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको तयारी पुरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलन यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा गर्ने तयारी पुरा भएको छ ।“सामाजिक दलला पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाचौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ यही कात्तिक २७, २८ र २९ गते […]

२०७८ कार्तिक २५ गते, बिहीबार

‘प्रचण्ड कमरेड एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउनुहोस्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ ले प्रचण्डलाई नेकपासँग एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउन आग्रह गरेका छन् । गृह जिल्ला रोल्पा पुगेका नेता आदर्शले जनयुद्धको उदेश्य संसदीय व्यवस्था स्वीकार्ने नभएको बताउदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत संग्रहमा सामेल हुन प्रचण्डलाई आग्रह गरेका हुन् । युद्ध लडेका माओवादीहरु संसदीय व्यवस्थामै […]

२०७८ कार्तिक २४ गते, बुधबार