राजनीति

२५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदै

काठमाडौं । आज २५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदैछ। अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीको कमलामाई नगरपालिकाले आज विभिन्न कार्यक्रमहरु गर्दैछ। आज कमलामाई नगरपालिका निमार्ण गरिएको पार्कको उद्घाटन र गढीमा विजय उत्सवको कार्यक्रम हुने नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले जानकारी दिइन्। सिन्धुलीगढि पुनर्निर्माणका लागि विशेष योगदान दिने पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई […]

२०७८ कार्तिक २४ गते, बुधबार

सुस्तामा भारतीय नापजाँच विरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको बिरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन । उक्त विरोध प्रदर्शनमा भारतीय हस्तक्षप मुर्दावाद, सुस्तामाथिको हस्तक्षप बन्द गर, एमसीसी चाहिँदैन्, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, बैज्ञानिक समाजवाद जिन्दावाद, जनमत संग्रहको घोषणा गरलगायतका नारा लगाइएको थियो ।उक्त विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन […]

२०७८ कार्तिक २३ गते, मंगलवार

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ८ बजे ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय […]

२०७८ कार्तिक २३ गते, मंगलवार

नेकपानिकट १३ जनबर्गिय संगठनद्वारा भारतीय हस्तक्षेपबिरुद्धको प्रदर्शनमा सहभागी हुन अनुरोध

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतले नेपालको राष्ट्रियतामाथी गरेको हस्तक्षेपबिरुद्ध आयोजना गरेको प्रदर्शनमा सहभागी हुन आम जनतालाई अनुरोध गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट १३ जनबर्गिय संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भोलि कार्तिक २३ दिउँसो २ बजे माईतिघर मण्डला हुने उक्त बिरोध प्रदर्शनमा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्दिजीवी, युवा, विद्यार्थी […]

२०७८ कार्तिक २२ गते, सोमबार

सडक दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई राहतको व्यवस्था गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सडक दुर्घटनाका घाइतेको यथाशीघ्र उपचार र मृतकका परिवारलाई राहत दिन माग गरेको छ। सो पार्टीका महासचिव विप्लवले आइतबार सल्यानमा भएको यात्रुबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा मृत्यु हुने १२ जना नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र उपचार गराउन सरकारसँग आग्रह गरेका छन् ।महासचिव विप्लवद्वारा विज्ञप्तिमा […]

२०७८ कार्तिक २२ गते, सोमबार

‘वैज्ञानिक समाजवादका निम्ति सशस्त्र वर्गसंघर्ष अनिवार्य’

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति सशस्त्र वर्गसंघर्ष अनिवार्य भएको ठोकुवा गरेको छ । अक्टोबर क्रान्ति दिवसको अबसर पारेर अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले बिज्ञप्ति जारी गर्दै सो ठोकुवा बताएका हुन् । अध्यक्ष केसीले अक्टोबर समाजवादी क्रान्तिले विश्वमा पहिलोपटक पुँजीपति वर्गको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा […]

२०७८ कार्तिक २१ गते, आईतवार

‘ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर ‘

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले सो माग गरेका हुन् । उपाध्यक्ष रावलले भने- “यो सत्ताका […]

२०७८ कार्तिक १९ गते, शुक्रबार

नेपाल संवत् ११४२ सुरु

काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदाका आजवाट नेपाल संवत् ११४२ सुरु भएको छ। आज नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् […]

२०७८ कार्तिक १९ गते, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा एमसीसी पारित गर्ने संकेत

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्किएका प्रधानमन्त्री शेरवहादुर देउवाले एमसीसी सम्झौता आवश्यक प्रक्रिया पूरा गरेर संसदबाट अनुमोदन गर्ने बताएका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । स्कटल्याण्डमा एमसीसीका डेपुटी सीइओ अलेक्सिया लातोर्तुसंग भेटवार्ता गरेका प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरेर सम्झौता अनुमोदन […]

२०७८ कार्तिक १८ गते, बिहीबार

बर्षदिन बित्दा पनि स्मार्ट लाइसेन्स हात परेन !

काठमाडौ । यातायात व्यवस्था विभागले गत बर्षको भदौं महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोरोना लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ । विदेश जाने र अति […]

२०७८ कार्तिक १८ गते, बिहीबार