स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुल्यो
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरी आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । जारी सूचना अनुसार म्यादी प्रहरी बन्नका लागि यही चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष […]
२०७८ चैत्र २ गते, बुधबार