राजनीति

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

काठमाडाैं । अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन । दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, […]

२०७८ मंसिर २४ गते, शुक्रबार

श्रमिक समुदाय मोर्चाले एमसीसीविरुद्ध संघर्ष गर्ने

काठमाडौं । श्रमिक समुदाय मोर्चा, नेपालले एमसीसी, भ्रष्टाचार, कमिसन, दलाली, महिला हिंसा, सामाजिक विकृति र विसंगतिविरुद्ध संघर्ष गर्ने बताएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय एवं प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य एवं मोर्चा फ्र्याक्सन इन्चार्ज शीतल, पार्टी केन्द्रीय सल्लाहकार एवं मोर्चाको पूर्व अध्यक्ष र सल्लाहकार डम्बरबहादुर […]

२०७८ मंसिर २४ गते, शुक्रबार

MCC खारेज अभियानद्वारा संघीय संसदका सांसदका नाममा विशेष अपिल !

नेपाली जनता सार्वभौम सम्पन्न छन् । सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौम अधिकार तपाईं सांसदहरुलाई मतदान मार्फत प्रत्यायोजन गरेका छन् । त्यसैले जन अभिमत अनुसार संसदमा प्रस्तुत हुनु सांसदहरुको जनताप्रतिको उत्तरदायित्व हो भन्ने यहाँहरुलाई स्पष्टै छ ।यतिबेला नेपालको संसदबाट महा राष्ट्रघाती MCC सम्झौता पारित गराउने चरम दुस्प्रयास भैरहेको छ ।MCC का पदाधिकारीहरुले नेपाल आएर यहाँका शासक-नेताहरुलाई […]

२०७८ मंसिर २३ गते, बिहीबार

२० स्थानीय तह सङ्कटग्रस्त !

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र […]

२०७८ मंसिर २२ गते, बुधबार

एमसीसी पारित गर्ने बिषयमा सत्तारुढ दलहरु बीच चर्को विवाद !

 काठमाडौं ।     प्रधानमन्त्री  शेरवहादुर देउवाले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले   एमसीसी पारित गराएरै छोड्ने गोप्य पत्र अमेरिकालाई दिएको खुलासा गरेको केहि साता नबित्दै    सरकारले यहि मंगलबार अर्थात मंसिर २८ गते वस्ने संसदको अधिवेशनमा एमसीसी पारीत गर्ने तयारी गरेको भन्दै सडक संघर्ष चर्किएको छ भने    एमसीसी पारित गर्ने बिअशयमा  सत्तारुढ दलभित्रै  चर्को विवाद सृजना भएको  […]

२०७८ मंसिर २१ गते, मंगलवार

राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले कानूनको उल्लंघन गर्नेलाई कारबाही गर्न आदेश दिएको हो ।न्यायाधीशहरु माधवप्रसाद […]

२०७८ मंसिर २० गते, सोमबार

‘दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मन्चका फ्रयाक्सन ईन्चार्ज चिरन पुन ‘मिलन’ले दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य भएको ठोकुवा गरेका छन। जनगणतान्त्रिक सम्पर्क मन्च अन्तरर्गत प्युठान काठमाण्डौ सम्पर्क मन्च , अर्घाखाँची काठमाण्डौ सम्पर्क मन्च र ओखलढुङ्गा काठमाण्डौ सम्पर्क मन्च को संयुक्त जिल्ला भेला उद्धघाटन गर्दै नेता मिलनले […]

२०७८ मंसिर १८ गते, शनिबार

‘एमालेले निष्कासन गरेकाहरु सहभागी भए संसद चल्न दिदैनौ’

काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले एमालेले निष्कासन गरेकाहरु सहभागी भए संसदको आगामी बैठक पनि चल्न नदिने बताएका छन् । काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले निष्कासन गरेका सांसदहरु बैठकमा सहभागी भएसम्म संसद चल्न नदिने बताए । संसदको बैठक यही मंसिर २८ गतेका लागि […]

२०७८ मंसिर १८ गते, शनिबार

नेकपा मकवानपुरद्वारा किरण तामाङलाई निष्कासन !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले किरण तामाङलाई निष्कासन गरिएको छ। उनी केही दिन अघि अनलाइन, मिडियामार्फत प्रचार प्रसारमा आए जस्तो जिम्मेवारीमा रहेको कुरा झुटो रहेको बताएको छ। विगतमा पार्टीमा आबद्ध भई केही काम गरेको र वीचमा पार्टीको नीति, विधि र पद्धति विपरीत कदम चालेकोले यस अघि नै पार्टीको आन्तरिक कारबाहीमा परेको बताइएको छ।मकवानपुरका जिल्ला […]

२०७८ मंसिर १७ गते, शुक्रबार

राष्ट्रिय जागरण मञ्चद्वारा एमसीसीविरुद्ध सडकमा उत्रन आह्वान

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च, नेपालले अमेरिकी साम्राज्यवादको डर, त्रास, लोभमा नेपालका संसदीय पार्टीहरूलाई फसाएर गर्न लागिएको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा उत्रन आह्वान गरेको छ । मञ्चका संयोजक गुणराज लोहनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । संयोजक लोहनीले मङ्सिर २४ गते २३ राजनैतिक दल र सङ्घ/संस्थाद्वारा आयोजना गरिएको विरोध कार्यक्रममा […]

२०७८ मंसिर १७ गते, शुक्रबार