जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र
काठमाडौँ। जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिले पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष जितेन्द्र महर्जनको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष सुर्य सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा […]
२०७८ माघ २३ गते, आईतवार