साहासी योद्धा प्याउकला विकको निधन : नेकपाद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा जनयुद्धको समय सशस्त्र प्रहरीको हतियार खोस्ने निसशस्त्र महिला योद्धा मध्येकी एक घाइते योद्धा तथा महान जनयुद्धका सहिद जीतबहादुर विककी जीवनसङ्गिनी प्याउकला विकको ७३ वर्षको उमेरमा हिजो राति आफ्नै घरमा भएको निधनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी साहास र वीरताको उदाहरण बन्नु भएकी […]
२०७८ माघ ३ गते, सोमबार