राजनीति

‘अन्तिम पटक लड्ने बेला आयो’

काठमाडौं । इलामका सहिद परिवार, पुर्व जनमुक्ती सेना र केही युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छन । इलामको माइ नगरपालिकामा आयोजित एक जनभेटघाट कार्यक्रमबाट उनिहरुले नेपाल कम्युनिस्ट पार्टि द्वारा संचालित एकीकृत जनक्रान्तिमा सहभागि हुने घोसणा गरेका हुन । ध्रुबिकृत हुनेहरुमा – बिमल आचार्य , शिव बुडाथोकी, नारायण आचार्य, देबि भट्टराई , इन्द्र आंङ्बो, हिक्मत […]

२०७८ पुष ४ गते, आईतवार

जनमतसङ्ग्रहको अधिकार नदिए विद्रोहको राँको बल्ने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले प्रगतिशील संयुक्त सरकार गठन गरी त्यसको नेतृत्वमा संसदीय पुँजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्था मध्य एउटा रोज्न जनतालाई जनमतसङ्ग्रहको अधिकार दिनुपर्ने अन्यथा देशमा विद्रोहको राँको बल्ने चुनौती आउने दाबी गरेका छन् । नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको आयोजनामा २ नम्बर प्रदेशको राजधानी जनकपुर धामस्थित नेपाल बार एशोसियसन […]

२०७८ पुष ४ गते, आईतवार

जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पा जिल्लाको संयुक्त जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । उक्त संयुक्त जिल्ला भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्याक्सन ईन्चार्ज मिलनले देशको विभिन्न समसामयीक विषयमा प्रशिक्षण दिएका थिए । उनले राज्यले नेकपासँग गरेको तीन वुदे सहमतीलाई आलटाल गर्न खोजेको […]

२०७८ पुष ३ गते, शनिबार

नेकपा इलामको १२ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामको १२ औँ पूर्ण बैठक बिहीबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा इलामको आवास गृहमा सम्पन्न बैठकले यस अघि गरिएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै आगामी कार्यक्रमहरू तय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम बिद्रोहीको उपस्थिति रहेको थियो भने […]

२०७८ पुष ३ गते, शनिबार

नेता कन्चन र मानवअधिकार आयोगका पूर्व आयुक्त पाठकबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कन्चन’ र राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुदिप पाठकबीच आज भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको सो भेटवार्तामा नेकपा र सरकारबीच भएको तीन बुंदे सहमति र त्यसको कार्यान्वनलगायत देशको बर्तमान राजनीतिक स्थितिको बारेमा छलफल भएको बताइएको छ […]

२०७८ पुष २ गते, शुक्रबार

नेकपा झापाको ८ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाको ८ औँ पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा झापाको गौरीगञ्ज गाउँपालिकामा निरन्तर दुई दिनसम्म चलेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । उक्त बैठकमा जिल्लाका विभिन्न नगर तथा गाउँपालिका इन्चार्जहरूले फिल्ड […]

२०७८ पुष २ गते, शुक्रबार

एमालेद्वारा अन्तर पार्टी निर्देशन जारी (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएसँगै नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । अपानिमा एमाले नेताहरुको कार्यविभाजन, जिल्ला र प्रदेश इञ्चार्ज तोकिनाका साथै विभिन्न विभागका प्रमुखहरू पनि तोकिएको छ । यस्तै एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका […]

२०७८ पुष २ गते, शुक्रबार

एमसीसीविरुद्धको आजको आन्दोलनमा सहभागिता जनाउन आग्रह

काठमाडौं । एमसीसी खारेज अभियानले MCC लाई संसदमा पेस गर्न र पास गर्नबाट रोक्नको लागि आजको बिरोध कार्यक्रममा सकृय समर्थन, सहयोग र सहभागिताको लागि सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा MCC खारेज अभियान नेपालका […]

२०७८ मंसिर २८ गते, मंगलवार

एमसीसीको विरोध गर्दै चितवन बन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १३ वटा राजनीतिक दलले एमसीसीको विरोध गर्दै आज चितवन बन्द गरेका छन । बन्दका कारण सवारीसाधन , शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् । बन्दको क्रममा प्रहरीले नेकपा केन्द्रीय सदस्य तथा किसान फ्याक्सन इन्चार्ज सन्देश पौडेलसहित नेता कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय […]

२०७८ मंसिर २८ गते, मंगलवार

सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार

काठमाडौं । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बालुवाटारमा बनाइएको सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । सो नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उहाँको सचिवालयले जनाएको छ ।साविकको प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएकोले त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको हो । […]

२०७८ मंसिर २७ गते, सोमबार