राजनीति

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र

काठमाडौ । जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ। सो संगठनका संयोजक शेरबहादुर बिकको नेतृत्वमा गएको केन्द्रिय नेताहरुसहितको टोलीले बुधबार नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेललाई ५ बुंदे ज्ञापनपत्र बुझाएको हो। सो संगठनले न्युनतम पारिश्रमिक,कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिलाइ पुर्नस्थापन,सदस्यताको निश्पक्ष एवं सुदृढीकरण गर्नुपर्ने ,समानुपातिक विज्ञपन प्रणाली,विदेशिक सहायता नभई स्वदेशी लगानी गरि महांसघलाइ […]

२०७८ पुष ८ गते, बिहीबार

‘एमसीसी कुनै हालत स्वीकार्य छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले एमसीसी कुनै हालत स्वीकार्य नहुने भन्दै रास्ट्रघाती एमसीसी सम्झौता पास गरे संसदमा प्रतिनिधित्व गरिरहेका सांसदहरुलाई खाल्डो खनेर पुर्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र २ मोर्चाले आयोजना गरेको एमसीसीबिरुद्ध बुटवलमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै नेता सुमनसिंहले सो […]

२०७८ पुष ७ गते, बुधबार

‘एमसीसी नेपालमा टेकेर चीनलाई घेर्ने रणनीति’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेसराज भुसालले दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम गर्न र नेपालमा टेकेर चीनलाई घेर्ने रणनीतिका साथ एमसीसी परियोजना आएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र २ मोर्चाले आयोजना गरेको एमसीसीबिरुद्ध बुटवलमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । नेता भुसालले एमसीसी […]

२०७८ पुष ७ गते, बुधबार

‘अमेरिका एमसीसीमार्फत हतियार बोकेर नेपाल छिर्न खोज्दैछ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले एमसीसीमार्फत अमेरिका हतियार बोकेर नेपाल छिर्न लागेको ठोकुवा गरेका छन। एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेकपासहित ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता शितलले सो ठोकुवा गरेका हुन्। उनले अमेरिकी साम्राज्यवाद एमसीसीमार्फत दक्षिण एसियामा बढ्दो कम्युनिस्ट […]

२०७८ पुष ७ गते, बुधबार

संघीय संसदको बैठक बस्दै : एमसीसीमाथि छलफल हुने सम्भावना

काठमाडौँ । आज दिउसो दिउँसो १ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ । अघिल्लो मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक […]

२०७८ पुष ६ गते, मंगलवार

एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौंका मुख्य चोकमा कोणसभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै आज काठमाडौंका मुख्य चोकमा कोणसभा गर्ने बताएको छ । नेकपाले आज दिउसो ३ बजे काठमाडौं उपत्यकाका कोटेश्वर , चाबहिल , शान्तिबाटिका , गोंगबुलागयतका चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गर्ने बताएको छ । यसैगरी नेकपाले ललितपुर र भक्तपुरको मुख्य चोकमा कोणसभा गर्ने बताएको छ। […]

२०७८ पुष ५ गते, सोमबार

‘एमसीसीविरुद्ध पुष ६ गतेको आन्दोलनमा सहभागि बनौ ‘

काठमाडौं । एमसीसी खारेज अभियानले यहि पुष ६ गते ६ राजनीतिक दल र २ मोर्चाले आयोजना गर्न लागेको MCC बिरुद्धको आन्दोलानलाई समर्थन, सहयोग र सहभागिताको लागि सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा MCC खारेज अभियान […]

२०७८ पुष ५ गते, सोमबार

‘अन्तिम पटक लड्ने बेला आयो’

काठमाडौं । इलामका सहिद परिवार, पुर्व जनमुक्ती सेना र केही युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छन । इलामको माइ नगरपालिकामा आयोजित एक जनभेटघाट कार्यक्रमबाट उनिहरुले नेपाल कम्युनिस्ट पार्टि द्वारा संचालित एकीकृत जनक्रान्तिमा सहभागि हुने घोसणा गरेका हुन । ध्रुबिकृत हुनेहरुमा – बिमल आचार्य , शिव बुडाथोकी, नारायण आचार्य, देबि भट्टराई , इन्द्र आंङ्बो, हिक्मत […]

२०७८ पुष ४ गते, आईतवार

जनमतसङ्ग्रहको अधिकार नदिए विद्रोहको राँको बल्ने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले प्रगतिशील संयुक्त सरकार गठन गरी त्यसको नेतृत्वमा संसदीय पुँजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्था मध्य एउटा रोज्न जनतालाई जनमतसङ्ग्रहको अधिकार दिनुपर्ने अन्यथा देशमा विद्रोहको राँको बल्ने चुनौती आउने दाबी गरेका छन् । नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको आयोजनामा २ नम्बर प्रदेशको राजधानी जनकपुर धामस्थित नेपाल बार एशोसियसन […]

२०७८ पुष ४ गते, आईतवार

जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पा जिल्लाको संयुक्त जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । उक्त संयुक्त जिल्ला भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्याक्सन ईन्चार्ज मिलनले देशको विभिन्न समसामयीक विषयमा प्रशिक्षण दिएका थिए । उनले राज्यले नेकपासँग गरेको तीन वुदे सहमतीलाई आलटाल गर्न खोजेको […]

२०७८ पुष ३ गते, शनिबार