राजनीति

दलित मुक्ति मोर्चा रोल्पाद्वारा ज्ञापनपत्र पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा रोल्पाले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा भाडामा नदिने काठमाडाैँ बबरमहलकी घरधनी सरस्वती प्रधानलाई कानुनी कारवाही गर्नुको साटो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानलाई थुनामुक्त गराई […]

२०७८ असार २१ गते, सोमबार

नेपाल गुटलाई हस्ताक्षर फिर्ता लिन दिइएको समयसीमा सकिँदै

काठमाडौँ । एमाले अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेभित्र एकताका लागि माधव नेपाल गुटलाई हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा आज सकिँदै छ । माधव नेपाल पक्षका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षरसहित संयुक्त रिट निवेदन हालेका थिए । अहिले अदालतमा अन्तिम रुपमा विचाराधीन रहेको […]

२०७८ असार २१ गते, सोमबार

काठमाडौ उपत्यकामा निषेधाज्ञा एकसाता थप्ने तयारी

काठमाडौं । निषेधाज्ञा हटाए कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक साता लम्ब्याउने तरायरी भइरहेको बताइएको छ । काठमाडौं उपत्यकाका तीन वटौ प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्क्याउने तयारी गरेका हुन् । निषेधाज्ञा लम्ब्याउने बारे आइतबार दिउसो काठमाडौं, ललितपुर र भक्तपुर गरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । […]

२०७८ असार २० गते, आईतवार

नेकपा दोलखाले जनसंगठन तथा जनसेवा अभियान संचालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियान शुरु गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न वैठकले जिल्लामा जनसंगठन तथा जनसेवा अभियान शुरु गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित नेकपाका केन्द्रीय सदस्य आधारले सहभागीहरुको रिपोर्टिङ, समसामयिक राजनीतिक स्थिति र पार्टी योजनाको बारेमा प्रशिक्षित दिएका छन् । यस्तै केन्द्रीय सदस्य तथा दोलखा–सिन्धुपाल्चोक इन्चार्ज […]

२०७८ असार १९ गते, शनिबार

नेकपाद्वारा भ्रष्टाचारविरुद्ध जागरण अभियान चलाउने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभर जागरण अभियान सुरु गर्ने भएको छ । शुक्रबार नारायणगढमा नेकपा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरेर पछिल्लो समय देशभर बढिरहेको बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध चितवनसहित देशभर अभियान चलाउन लागेको बताएको छ ।पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिकादेखि संघीय संरचनासम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको […]

२०७८ असार १९ गते, शनिबार

नेकपाद्वारा डिबी शाहीलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिबी शाहीलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका बाँके सेक्रेटरी अनिलले प्रेस विज्ञप्ति जारी गरी विना कुनै कारण र विना कुनै उजुरी गरिएको गिरफ्तारीप्रति खेद प्रकट गर्दै रिहाइका लागि अनुरोध गरेका छन् । शान्ति र अग्रगमनका लागि आफ्नो पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई […]

२०७८ असार १९ गते, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक नेपाल समूहद्वारा बहिष्कार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएका छन । खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली विपरीत भएको निश्कर्ष निकाल्दै बैठकमा नजाने बताएका हुन् । यसैबिच, एमालेका दोस्रो तहका नेताहरूको छलफलले तिव्रता पाएको छ । पार्टी एकता जोगाउन […]

२०७८ असार १८ गते, शुक्रबार

नेकपा सिन्धुपाल्चोकद्वारा जनसंगठन तथा जनसेवा अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान शुरु गरेको छ । असार १६ गते बसेको जिल्ला समितिको १२ औं पूर्ण बैठक तथा प्रशिक्षणले उक्त अभियानको शुरुवात गर्ने निर्णय गरेको हो । बैठकमा प्रमुख अतिथि रहेका पार्टीका केन्द्रीय सदस्य आधारले बैठकका सहभागीहरुको रिपोर्टिङ, समसामयिक राजनीतिक स्थिति र पार्टी योजनाको बारेमा प्रशिक्षित गरे । […]

२०७८ असार १८ गते, शुक्रबार

नेकपाका महासचिव विप्लवको नेतृत्वमा वृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लवको नेतृत्वमा वृक्षारोपण कार्य सम्पन्न भएको छ। महासचिव ‘विप्लवको नेतृत्वमा बिहीबार कपिलवस्तुको शिवगढी क्षेत्र र निर्माणाधिन नेकपाको केन्द्रीय सम्पर्क कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको बताइएको छ । गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेको नेकपाले शिवगढीमै जनस्वास्थ्य केन्द्र समेत निर्माण […]

२०७८ असार १७ गते, बिहीबार

चिनिया कम्युनिस्ट पार्टीको प्रगति गाथा विश्व सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनतालाई हार्दिक बधाई तथा अरु प्रगतिका लागि शुभकामना दिएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो शुभकामना दिएका हुन्। अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भीषण क्रान्तिका २८ वर्ष र सत्तारोहणका ७२ वर्षको उतार तढावको अबधिमा चिनिया कम्युनिस्ट पार्टीले […]

२०७८ असार १७ गते, बिहीबार