नेकपानिकट १३ जनबर्गिय संगठनद्वारा भारतीय हस्तक्षेपबिरुद्धको प्रदर्शनमा सहभागी हुन अनुरोध
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतले नेपालको राष्ट्रियतामाथी गरेको हस्तक्षेपबिरुद्ध आयोजना गरेको प्रदर्शनमा सहभागी हुन आम जनतालाई अनुरोध गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट १३ जनबर्गिय संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भोलि कार्तिक २३ दिउँसो २ बजे माईतिघर मण्डला हुने उक्त बिरोध प्रदर्शनमा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्दिजीवी, युवा, विद्यार्थी […]
२०७८ कार्तिक २२ गते, सोमबार