नेकपा सुनसरीद्वारा मेयर द्वारिकालालको दुर्व्यवहारप्रति भ्रत्सना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सुनसरीका सेक्रेटरी विवस र जिल्ला कार्यलय सचिव मनिषमाथी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले दुर्व्यवहार गरेको बताइएको छ । महालेखा परिक्षणमा देखिएको बेरुजु संकलन गर्ने र सार्वजनिक गर्ने पार्टीको नीति अनुरुप वेरुजु लगायत अन्य विषयमा छलफल गर्न जानेक्रममा मेयर द्वारिकालाल चौधरीले दुर्व्यवहार गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी, सुनसरीका सेक्रेटरी विवसले प्रेस […]
२०७८ आश्विन ९ गते, शनिबार