एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीमा मुल रुपमा देखा परेका समस्याका बारेमा छलफल हुने बताइएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बढ्दै गएको द्धन्दका कारण पार्टी एकता संकटमा परिरहेको छ । यो बीचमा केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्न […]
२०७८ श्रावण ५ गते, मंगलवार