राजनितिक व्यवस्था परिवर्तनकाे महासमरकाे नेतृत्व हामी लिन्छाै : नवीन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी अछामकाे अायाेजनामा राष्ट्रघात ,जनघात भ्रष्ट्रचार र काेराेना महामारीमा सरकारकाे नालायकिपनका विरुद्धमा विराेध सभा सम्पन्न गरेकाे छ । पार्टीले जिल्लाकाे ढकारी गाउपालिका ,तुर्माखाद गाउपालिका र पंञ्चदेवल विनायक नगरपालिका मा विराेध प्रदर्शन भएकाे हाे।पंञ्चदेवल विनायक नगरपालिकाकाे पुल्लेताेलामा भएकाे कार्यक्रमका अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी पंञ्चदेवल विनायक नगरपालिका सचिव किशाेरले गरेका थिए । कार्यक्रमका […]
२०७७ कार्तिक २१ गते, शुक्रबार