देउवाद्वारा कोरोना नियन्त्रणका लागि ११ बुँदे माग !
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । आज अपरान्ह आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताए ।देउवाले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शय्या, औषधि र स्वास्थ्य सामग्रीको […]
२०७८ बैशाख १७ गते, शुक्रबार