राजनीति

सत्ताधारी नेकपाका २२४९ कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । सत्ताधारी नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । सो पार्टीका ३५ संस्थामा आबद्ध २ हजार २४९ जना पार्टी सदस्यले पार्टी परित्यागको घोषणा गरेको बताएका छन । उनीहरुले बुटवल हरेक दृष्टिकोणले राजधानीका लागि उपयुक्त भए […]

२०७७ आश्विन २० गते, मंगलवार

बुद्धिजीवी सङ्गठनद्वारा नेकपामाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग

काठमाडौँ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले मुलुकमा भइरहेका अर्थराजनीतिक र सामाजिक घटनाका सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै नेकपामाथि सरकारले लगाएको असंवैधानिक प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेको छ ।सङ्गठनले कोभिड महामारी उपचारको एउटै शुल्क कायम गरी नागरिकको उपचारमा लाग्ने सम्पूर्ण शुल्क सरकारले बेहोर्न पनि माग गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले जारी गरेको विज्ञप्तिमा […]

२०७७ आश्विन २० गते, मंगलवार

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । विभिन्न मिडिया सम्बद्ध संस्थाहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ तत्काल कार्यान्वयन गर्दै विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल आनको आइतबार बसेको संयुक्त बैठकले विज्ञापन ऐन कार्यान्वयनमा सरकारले उदासिनता देखाएको भन्दै तत्काल व्यावसायीक व्यक्तिको संलग्नतामा विज्ञापन बोर्ड गठन गर्न माग […]

२०७७ आश्विन १९ गते, सोमबार

‘पत्रकारका माग अविलम्ब पुरा गर ‘

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले मिडिया हाउसहरुले कोभिड १९ को बहानामा श्रमजीवी पत्रकार / कर्मचारीलाई गरेको ज्यादती , उत्पीडन र अमानवीय कार्यको घोर विरोध र भ्रत्सना गर्दै सञ्चार गृहका पीडित पत्रकार / कर्मचारी संयुक्त संघर्ष समि्तिद्वारा माग गरिका सम्पूर्ण मागहरू बिनासर्त अविलम्ब पुरा गर्न मिडिया हाउसलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय लेखक […]

२०७७ आश्विन १८ गते, आईतवार

युवा संगठन झापाको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, झापाले चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । जिल्ला सम्मेलन झापाको शिवसताशी नगरपालिकास्थित सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा युवा संगठन नेपाल मेची–कोशी ब्युरो संयोजक नुलुक, अतिथिहरुमा जिल्ला सचिव श्रीजंग, जिल्ला सदस्य सुमन लगायतको उपस्थिति रहेको बताइएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् मेची–कोशी […]

२०७७ आश्विन १८ गते, आईतवार

‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक अन्तरक्रिया सम्पन्न : ब्यबस्थाको बिकल्पको लागि संयुक्त आन्दोलन छेड्नु पर्नेमा जोड

काठमाडौं । ‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले वर्तमान सरकार र सत्ताधारी पार्टी जनबिरोधी, प्रतिगामी, बिदेशी इसारामा चल्ने, संबिधान उल्लंघन गर्ने, संबिधान लागू नगर्ने, भ्रष्टाचारमा लीप्त , गरीब जनताको शोषण गर्ने, अहिलेको भोकमरी र गरीबका जीन्दगीका कठिनाइ प्रति संवेदनाहीन, र राजनीतिक गतिबिधि र दलीय स्वतंत्रता […]

२०७७ आश्विन १७ गते, शनिबार

सरकार नै गैरजिम्मेवार !

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एबं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको दावी गरेका छन । विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न […]

२०७७ आश्विन १७ गते, शनिबार

प्रदेश ५ को राजधानी दाङको भालुवाङ

काठमाडौं । प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ बनाउने निर्णय गरेको छ । यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।मन्त्रीपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने […]

२०७७ आश्विन १६ गते, शुक्रबार

‘कोरोना अस्पताल चोरीकाण्डका अपराधीहरूलाई राजनीतिक संरक्षण नदेऊ ‘

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति चितवनले सरकारलाई ज्ञापनपत्र बुझाउँदै ५ महिनाअगाडि भरतपुर महानगरको अगुवाइमा औद्योगिक प्रदर्शनी स्थलमा बनेको अस्थायी कोरोना अस्पतालमा भएको चोरी, भिडियोकाण्डमा मुछिएका व्यक्तिहरूलाई राजनीतिक पहुँचका आधारमा संरक्षण गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । सङ्गठनका अध्यक्ष भीमबहादुर तामाङ र सचिव होमनाथ पौडेलले बिहीबार सरकारलाई प्रेषण गरेको ज्ञापनपत्रमा कोरोना महामारीको […]

२०७७ आश्विन १५ गते, बिहीबार

चिनियाँ नयाँ जनवादी क्रान्तिबाट शिक्षा लिन जरुरी

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले विश्वका कैयौं मुलुकहरु साम्राज्यवाद र सामन्तवादको शोषण र उत्पीडनबाट मुक्त नभइरहेको वर्तमान परिस्थितिमा विश्वभरका पिछडिएका तथा कृषि प्रधान देशका सामन्तवाद तथा साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र र मुक्तिकामी जन समुदायले आ- आफ्नो देशको विशिष्टता र क्रान्तिको वस्तुगत र आत्मगत परिस्थितिका आधारमा क्रान्तिलाई अगाडि बढाएर विजयसम्म पुर्याउनका निम्ति उक्त चिनियाँ […]

२०७७ आश्विन १५ गते, बिहीबार