त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
काठमाडौं । आन्दोलनरत आंशिक प्राध्यापक सङ्घ र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको छ। सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको छ […]
२०७७ पुष २५ गते, शनिबार