वामदेवविरुद्धको मुद्दाको सुनुवाई हुदै
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै गत असोज […]
२०७७ कार्तिक २६ गते, बुधबार