सरिता गिरीको सांसद पदसंगै पार्टी सदस्यता पनि खारेज !
काठमाडौं , १ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पद खारेज हुने भएको भएको छ । समाजवादी पार्टीले नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेकाले सो कारबाही गरेको बताइएको छ । पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ […]
२०७७ असार १ गते, सोमबार