‘समाजवादमा नगएसम्म सहिदको सपना पूरा हुँदैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले देशका सम्पूर्ण कम्युनिस्टहरु एक भएर नेपाली विशेसताको समाजवादमा नगएसम्म सहिदहरुको सपना पूरा नहुने बताएका छन् । फागुन १४ गतेदेदेखि २१ गतेसम्म मनाईले सहिद सप्ताहको अवसरमा सोमबार गोरखाको पालुङटारमा आयोजित सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान कार्यक्रममा बोल्दै नेता कपिलले यस्तो बताएका हुन् ।पालुङटार […]
२०८१ फाल्गुन २० गते, मंगलवार