केन्द्रीय प्रहरी प्रवक्तामा शाही

काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीलाई तोकिएको अताइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका लागि शाहीलाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यसअघि प्रहरी प्रवक्ता रहनुभएका शैलेश थापा क्षेत्री प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी […]
२०७७ बैशाख १५ गते, सोमबार