नेकपा गोरख पुनको कथित अपहरण घटना छानबिन गर्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आठबिसकोट नगरपालिका वडा नं ३ खदीबाट सिस्ने हिमाल बिल्डस निर्माण कम्पनीमा काम गर्ने सन्देश भनेर चिनिने गोरख पुनको अपहरणको विषयमा नेपाल कम्युनिस्ट पार्टीको नाम जोडेर प्रचारप्रसार गरिएको भन्दै त्यसो नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । उक्त घटनामा आफ्नो पार्टीको कुनै पनि सहभागिता र संलग्नता नरहेको स्पष्ट पार्दै […]
२०७७ श्रावण १५ गते, बिहीबार