गौतमलाई तत्काल रिहा नगरिए प्रशासन र जनप्रतिनिधिहरुलाई जनअदालतमा उभ्याउने चेतावनी
काठमाडाैँ , २९ असार । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले फरक राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका आफ्नो पार्टीका बाग्मती गाउँपालिका सक्रेटरी प्रल्हाद गौतमलाई रिहा गर्न माग गरेको छ । जिल्ला सेक्रेटरी पासाङले आइतबार प्रेस विज्ञप्ति जारी गरी गौतमलाई रिहा नगरिए आफ्नो पार्टीको जनसत्ताले दलाल संसदीय ब्यवस्थाका मतियार बनेका प्रशासन र जनप्रतिनिधिहरुलाई गिरफ्तार गरी जनअदालतमा उभ्याउने चेतावनी […]
२०७७ असार २९ गते, सोमबार