अनिल शर्मा र दुर्गा सुवेदीको अनुसन्धान विवरण तीन दिनभित्र पठाउन आदेश
काठमाडाैं, ८ जेठ । सर्वोच्च अदालतको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्यसमेत रहेका रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा र नेकपा चितवनका सेक्रेटरी दुर्गा सुवेदीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भनी वैशाख २३ गते गिरफ्तार गरी चितवन जिल्ला अदालतबाट पटकपटक म्याद थप गरे पनि लिखित जबाफहरू हेर्दा खानतलासी मुचुल्का, बयान र केही पत्राचारबाहेक अनुसन्धानको प्रगति स्पष्टसँग खुल्ने […]
२०७७ जेष्ठ ८ गते, बिहीबार