युवा सङ्गठनद्वारा भारतीय अतिक्रमण र हस्तक्षेपबिरुद्ध एकजुट हुन् आह्वान
काठमाडौं , २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठनले भारतीय अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा तीव्र भत्र्सना गर्दै यस घटनाविरुद्ध एक हुन देशभरका राष्ट्रिय मुक्तिकामी र परिवर्तनकामी युवाहरूमा हार्दिक अपिल गरेको छ । सो सङ्गठनको भेरी–कर्णाली ब्युरो इन्चार्ज दीपले विज्ञप्ति जारी गर्दै भारतीय अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा तीव्र भत्र्सना गर्दै यस घटनाविरुद्ध एक […]
२०७७ बैशाख २७ गते, शनिबार