एमसीसीविरुद्ध संयुक्त संघर्ष समिति गठन !
काठमाडौँ , ८ असार । स्वनाम साथीको संयोजकत्वमा एमसीसीविरुद्ध संयुक्त संघर्ष समिति गठन भएको छ । एमसीसीविरुद्ध संघर्षरत विभिन्न राजनीतिक र सामाजिक-सांस्कृतिक संघसंस्था र व्यक्ति-व्यक्तित्वहरु सहभागी बैठकले स्वनाम साथीको संयोजकत्वमा एमसीसीविरुद्ध संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकले राष्ट्रघाती एमसीसी खारेजको लागि देशबिदेशका एमसीसी विरोधी शक्ति-व्यक्ती र संघसंस्थाहरु र तिनले गरेका संघर्षहरुलाई संयोजन गरि […]
२०७७ असार ८ गते, सोमबार