तिनकुने हिंसात्मक प्रदर्शनमा संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रतिवेदन
काठमाडौं। प्रहरीले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार १०८ जना विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन पेश गरेको परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिए । उनका अनुसार […]
२०८२ जेष्ठ ११ गते, शनिबार