लकडाउन वैशाख १५ गतेसम्म
काठमाडौँ, २ वैशाख । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनको अवधि १२ दिन थपेर १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ […]
२०७७ बैशाख २ गते, मंगलवार