जनयुद्ध स्मरण समितिले २५ औं जनयुद्ध दिवस भब्य रुपमा मनाउने
काठमाडौँ, २८ माघ । जनयुद्ध स्मरण समितिले २५ औं जनयुद्ध दिवस भब्य रुपमा मनाउने बताएको छ । उसले फागुन १ गते दिउसो १ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकको नेपथ्य हलमा पुनर्मिलन कार्यक्रम गर्ने जनाउदै कार्यक्रममा सहभागी हुन् अपिल समेत गरेको छ । समितिले ऐतिहासिक दिन फागुन १ मा हुने पुनर्मिलन कार्यक्रममा सहभागी बनौं ! भन्दै […]
२०७६ माघ २८ गते, मंगलवार