राष्ट्रपति हमिद स्वदेश फर्कदैं
काठमाडौँ , २९ कार्तिक । मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपालको राजकीय भ्रमण सकेर आज स्वदेश फर्कदैं छन् । राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ । हिजो पोखरा घुम्न गएका राष्ट्रपति हमिद बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए । उनले राष्ट्रपति विद्या भण्डारी, […]
२०७६ कार्तिक २९ गते, शुक्रबार