युवा संघ पर्वतको भेलामा झडप
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल, पर्वतको जिल्ला भेलामा भएको झडप भएको छ । अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादलाई लिएर सोमबार जिल्ला पार्टी कार्यालयमा दुई पक्षबीच झडप भएको हो। उक्त झडपमा परेर संघका केन्द्रीय सदस्य अर्जुन पौडेल घाइते भएका छन्। झडपका क्रममा केन्द्रीय सदस्य पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। अन्य केही नेताहरू […]
२०८२ बैशाख २४ गते, बुधबार