योङ रेड फोर्सका सदस्य शाहीको हत्या
काठमाडौं, १४ असोज । योङ रेड फोर्स (वाईआरएफ)का सदस्य युवा वीरबहादुर शाहीको निर्मम तरिकाले हत्या गरिएको छ । यही असोज १२ गते जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला बिच बाटोमा उनको हत्या गरिएको थियो । कार्यक्रमस्थलबाट करिब एक किलोमिटर टाढा लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारिएको थियो । शाहीको हत्यापछि […]
२०७५ आश्विन १५ गते, सोमबार