राजनीति

मन्त्री सोडारी बर्खास्त

काठमाडौं , २७ कार्तिक । नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । सोडारी पदीय मर्यादामा नबसेको र पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै उनलाई बर्खास्त गरिएको स्रोतले जनाएको छ । उनी तिहारका बेला झन्डावाल गाडी दुर्घटनामा मुछिएका थिए । सोडारीका स्वकीयसचिव […]

२०७५ कार्तिक २७ गते, मंगलवार

राप्रपा एकता अवरुद्ध

काठमाडौं , २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूहहरुबीच हुने भनिएको एकता प्रयास तत्कालका लागि टरेको छ । राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीककृत राप्रपा राष्ट्रवादीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताईरहँदा एकाएक प्रक्रिया अवरुद्ध भएको हो । बैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै केहि दिनदेखि राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर […]

२०७५ कार्तिक २७ गते, मंगलवार

३ देशमा राजदूत नियुक्त

काठमाडौं, २६ कात्तिक । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्बको बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य , मलेसियाको लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बैठकमा धेरै विषयमा छलफल भई आवश्यक […]

२०७५ कार्तिक २६ गते, सोमबार

सशस्त्र प्रहरीका डिआइजीको सरुवा तथा पदस्थापन

काठमाडौं, २५ कात्तिक । गृह मन्त्रालयले सशस्त्रका नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा पदस्थापन गरेको छ । तीन डिआइजीको सरुवा तथा ६ जनाको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ । सरुवा हुनेहरूमा बाबुराम पाण्डे, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठ छन् । पाण्डेलाई बाहिनी मुख्यालय प्रदेश ४ कास्की र श्रेष्ठलाई बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीमा सरुवा गरिएको […]

२०७५ कार्तिक २५ गते, आईतवार

आज गणेशमानको १०४ औँ जन्मजयन्ती

काठमाडौँ, २४ कात्तिक । आज गणेशमान सिंहको १०४औँ जन्मजयन्ती, २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “स्व सिंह सङ्घर्षशील, […]

२०७५ कार्तिक २४ गते, शनिबार

नेपाल संवत् ११३९ सुरु

काठमाडौँ, २२ कात्तिक । आजवाट नेपाल संवत् ११३९ सुरु भएको छ । यस अबसरमा आज देशभर विविध कार्यक्रम गरिदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको […]

२०७५ कार्तिक २२ गते, बिहीबार

सरकारको योजना असफल

काठमाडौँ, २१ कात्तिक । चालू अंग्रेजी बर्षलाई उच्चस्तरीय भ्रमण बर्ष बनाउने सरकारको योजना असफल भएको छ । सन् २०१८ मा विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखहरुको उच्चस्तरीय भ्रमण गर्ने सरकारको लक्ष्य थियो । तर, ११ महिनासम्म भारतबाहेक अन्य देशबाट उच्चस्तरीय भ्रमण भएको छैन । कूटनीतिक स्रोतहरुका अनुसार अब झन्डै दुई महिना अवधिमा चीनबाट उच्चस्तरीय भ्रमण हुने […]

२०७५ कार्तिक २१ गते, बुधबार

‘साईकलमन्त्री’सँग गाडीको लस्कर

काठमाडौँ, २० कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग […]

२०७५ कार्तिक २० गते, मंगलवार

लोमान्थाङमा सेनाको क्याम्प

काठमाडौं, १९ कात्तिक । उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो । जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार […]

२०७५ कार्तिक १९ गते, सोमबार

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कात्तिक । वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको ७८ बर्षको उमेरमा निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्य अवस्था निरन्तर विग्रदै गएपछि उहाँलाई गत गत साता माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । २०४२ सालमा तत्कालीन […]

२०७५ कार्तिक १८ गते, आईतवार