सरकारको कार्यशैलीप्रति मानवअधिकार आयोगको आपत्ति
काठमाडौं, ७ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले आयोग कै स्वायत्ततामा असर पर्ने गरि ऐनका दफाहरु परिवर्तन गरेर संशोधन विधेयक अघि बढाउने तयारी गरेपछि आपत्ति जनाएको छ । सरकारले राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनाएको विधयेकप्रति मानवअधिकार आयोगले आपत्ति जनाएको हो । संशोधन विधेयकमा मुद्दा चलाउने प्रक्रियालाई व्यवस्थित गर्न भन्दै कुनै व्यक्ति […]
२०७६ बैशाख ७ गते, शनिबार