राजनीति

प्रधानमन्त्री ओलीलाई कालो झन्डा

काठमाडौं , १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझन्डा देखाइएको छ । स्विजरल्याण्डको डाभोस सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका ओलीलाई नेविसंघका नेता कार्यकर्ताले एयरपोर्टमा कालो झण्डा देखाएका थिए । संसदीय मर्यादाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकार अधिनायकवादी बनेको विरोधमा नेवि संघ विरोधमा छ । विद्यार्थी नेताहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्तरिक टर्मिनल […]

२०७५ माघ १२ गते, शनिबार

‘दालाल सरकारको सातो गएको छ ‘

काठमाडौं , १२ माघ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा शुरु गरेको अभियान २ आज दोस्रो दिन पनि जारी रहेको छ । कालिकोटको भर्ता छाती रहेको जनता आधारभुत बिद्यालयमा जनसभा गरि सम्पन्न गरेको छ । अर्जुन बिश्क्रर्माका अध्यक्षता, अभियान टोलिका कमाण्डर आर्जन को प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी रणदिप एडिको बिषेश आतिथ्यतामा सम्पन भएको […]

२०७५ माघ १२ गते, शनिबार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं , ११ माघ । संघीय संसदले राष्ट्रिय चिकित्सका शिक्षा विधेयक पारित गरेको छ । नेपाली काँग्रेसका सांसदहरुको अवरोध र होहल्लाबीच सो विधेयक पारित भएको हो । नेपाली काँग्रेसले आफ्ना नेताद्वयको नाममा खुलेका अस्पताल खारेज गर्न खोजेको भन्दै आज पनि संसद वैठकमा अवरोध पु-याएको थियो । प्रमुख प्रतिपक्षी काँग्रेसले पूर्व घोषित कार्यक्रम अनुरुप नै संसद […]

२०७५ माघ ११ गते, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं , १० माघ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायतका बिषयमा छलफल हुने बताइएको छ ।केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघ विवाद, सदनमा हामीले जारी अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्नेबारे केन्द्रित बताइएको छ । विधानअनुसार, भदौ […]

२०७५ माघ १० गते, बिहीबार

भारतीय प्रहरीले बर्दि र हतियारसहित नेपाली भुभागमा बिना हेलमेट बाईक कुदाए !

काठमाडौं , ९ माघ । विरगंजमा भारतीय प्रहरी बर्दि र हतियारसहित नेपाली भुभागमा बिना हेलमेट बाईक कुदाइरहेको भेटिएको छ। भारतीय नम्बर प्लेटका सवारी साधान नेपाल भित्रीँदा अनिवार्य रुपमा पुर्जी लिनु पर्छ तर यी भारतीय प्रहरीसँग न इन्ट्री पुर्जी थियो । न सवारी चालक अनुशासन नै पालन गरेका थिए । नेपालमा मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य लगाउनु […]

२०७५ माघ ९ गते, बुधबार

गोरु तस्करीलाई प्रहरीले कारबाही नगरे जनकारबाही गर्ने चेतावनी !

काठमाडौं , ८ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवाहरुको संगठन युवा संगठन नेपालले अवैध रुपमा गोरु तस्करी गरिरहेको गाडी नियन्त्रणमा लिएर कानुनी कारबाहीको लािग प्रहरीलाई जिम्मा लगाएको छ । कपिलवस्तु जिल्लास्थित चन्द्रौटादेखी १० किमी पश्चिमक्षेत्रमा रहेको बनकसाको जंगलमा पश्चिम बाकेदेखी ल्याउँदै गरिएका ८ वटा ट्रकहरु नियन्त्रणमा लिएर रातभर गोरुका गाडीहरुलाई निगरानी गरी विहान प्रहरी प्रशासनलाई […]

२०७५ माघ ९ गते, बुधबार

मालेका केन्द्रीय सदस्य मङ्गल चौधरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं , ७ माघ । पुराना कम्युनिस्ट नेता मङ्गल चौधरीलाई पार्टी प्रवेश गराउँदै नेपाल कम्युनिस्ट पार्टी दाङमा सङ्गठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन गरिएको छ । दाङको घोराहीमा भएको सङ्गठन सुदृढ तथा विस्तार अभियान २ उद्घाटन तथा संयुक्त ज।व।स। भेलामा नेकपा मालेका केन्द्रीय सदस्य तथा पाका कम्युनिस्ट नेता मङ्गलप्रसाद चौधरीसहित १४ जना विभिन्न पार्टी […]

२०७५ माघ ७ गते, सोमबार

सुकुम्वासीकाे घर भत्काइए प्रतिरोध गर्ने चेतावनी

काठमाडाै, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी झापाले मेची किनारमा बसोबास गर्ने सुकुम्वासीको वैकल्पिक व्यावस्था बिना घर नभत्काउन आग्रह गरेको छ । भद्रपुर नगरपालिले मेची किनारमा बसोबास गरिरहेका सुकुम्वासीहरुको ८६ घर झुपडी हटाउनको लागि सुचना जारी गरेपछि नेकपा झापाले वैकल्पिक व्यावस्थाबिना उनीहरुलाई उक्त स्थानबाट नहटाउन आग्रह गरेको हो । नगरपालीकाले जारी गरेको सुचना प्रती नेपाल […]

२०७५ माघ ७ गते, सोमबार

सेना परिचालन गरेर राजतन्त्र पुनर्स्थापित गर्ने षड्यन्त्र !

काठमाडाै, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज ’शुरुवात […]

२०७५ माघ ६ गते, आईतवार

हनुमन्ते खोलाको वहाव नफ़र्काउन चेतावनी

काठमाडाै, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले हनुमन्ते खोलाको प्राकृतिक वहाव नफ़र्काउन चेतावनी दिएको छ ।जनप्रतिनिधिहरुको इसारामा भूमाफियाले रकमको चलखेल गरेर खोलाको प्राकृतिक वहावलाई नै नयाँ धार सिर्जना गरेर फर्काउन लागिएपछि स्थानीयको आवाजलाई बुलुन्द गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आधिकारिक धारणा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । खोलाको धार परिवर्तन गरेर स्थानीयलाई अप्ठ्यारोमा […]

२०७५ माघ ५ गते, शनिबार