राजनीति

‘एकदिन ओली र प्रचण्डले पनि जनअदालतमा हाजिर हुनुपर्नेछ’

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै पुनः चौथो पटक गिरफ्तार गरेको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि सर्वोच्चले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएलगत्तै नुवाकोटबाट रिहा गरेको थियो । नुवाकोट जिल्ला प्रहरी […]

२०७५ भाद्र १९ गते, मंगलवार

‘मुलुकी संहिता संशोधन हुनुपर्छ ‘

काठमाडौं , १८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताएका छन् । आज बिहान चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले मुलुकी संहिताको धेरै विषयमा विरोध भईरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताए । उनले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले देशव्यापी गरिरहेको आन्दोलनमा कांग्रेसको समर्थन […]

२०७५ भाद्र १८ गते, सोमबार

बिमस्टेक शिखर सम्मेलन सम्पन्न

काठमाडौं, १५ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरेका हुन् । १८ बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका […]

२०७५ भाद्र १५ गते, शुक्रबार

बिम्स्टेक सम्मेलन शुरु हुँदै

काठमाडौ, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजबाट राजधानीमा शुरु हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनको राजधानीमा एक समारोहका बीच अपरान्ह पौने ४ बजे प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ । आयोजक राष्ट्रको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनको एजेन्डाहरु पनि प्रस्तुत गर्ने कार्यक्रम […]

२०७५ भाद्र १४ गते, बिहीबार

चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए फेरि अनशन

काठमाडौं, १३ भदौ । प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरिए फेरि अनशन बस्ने चेतावनी दिएका छन् । उनले आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकपछि चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरी माफिया र नेतामुखी बुँदा थपिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । उनले आफू चिकित्सा शिक्षालाई सस्तो, निःशुल्क, गुणस्तरीय […]

२०७५ भाद्र १३ गते, बुधबार

नेकपा पोलिटब्युरो सदस्य शिलु गिरफ्तार

काठमाडौं, १२ भदौ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेको छ । उनलाई काठमाडौँको वनस्थलीमा रहेको उनकै डेराबाट पक्राउ गरिएको बताइएको छ । नेपाल प्रहरीको सिआइवीको टोलीले भुजेललाई पक्राउ गरी लगेको उनको परिवारले जानकारी दिएको छ । प्रहरीले यस अघि पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युराे सदस्यहरू पदमबहादुर राई, […]

२०७५ भाद्र १३ गते, बुधबार

बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक बस्दै

काठमाडौं, १२ भदौ । आज बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक बस्दै छ । काठमाडौंमा बिहीबार र शुक्रबार हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा छलफल हुने विषय तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बस्न लागेको हो । बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका […]

२०७५ भाद्र १२ गते, मंगलवार

नेकपा चितवनका नेता गिरफतार

काठमाडौं, १० भदौ । प्रहरीले नेकपा चितवन जिल्ला पार्टी सदस्य कमल पनेरु चिरागलाई गिरफतार गरेको छ । उनलाई विरामी परेर सुतिरहेको अवस्थामा रत्ननगर नगरपालिका १० स्थित उनकै घरबाट आज बिहान पक्राउ गरिएको नेकपा चितवनले जनाएको छ । बिरामी भएर घरमा सुतिरहेको व्यक्तिलाई प्रहरीले विनाकारण आस्थाकै आधारमा पक्राउ गरेको भन्दै नेकपा चितवनले विरोध तथा भत्र्सना गरेको […]

२०७५ भाद्र १० गते, आईतवार

‘ प्रचण्डले राष्ट्रियतालाई पिक्का बनाए’

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रीका अध्यक्ष गोपाल किरातीले पछिल्ला दिनहरुमा देशको कुटनीतिक मामला कमजोर भएको बताएका छन् । उनले चीनप्रतिको शुद्ध धारणा लिपुलेक प्रकरणपछि शंकाको घेरामा परेको बताए । शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पु¥याएको नेपाली राष्ट्रियता […]

२०७५ भाद्र १० गते, आईतवार