‘उत्पीडित वर्गको पक्षमा कलम चलाउन आग्रह ‘
काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। क्रान्तिकारी पत्रकार संगठन कास्कीको पोखरा भएको भेलालाई सम्बोधन गर्दै नेता रुपेशाले पत्रकारहरुलाई यस्तो आव्हान गरेका हुन्। उनले वर्तमान परिस्थितिमा अधिकांश नेपाली संचार माध्यमले उत्पीडित वर्गका आवाजहरुलाई उठान गर्न नसकेको गुनासो गरेका […]
२०७५ मंसिर २४ गते, सोमबार