तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै जिप्रकामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । युवा संगठन नेपालले नेकपा र सरकारविच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै देशव्यापीरुपमा संकलन गरिएको हजारौ नागरिक हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठन नेपालले बुधबार काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यलयलगायत देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत संकलन गरिएको हजारौ नागरिक हस्ताक्षरसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको हो ।युवा […]
२०८१ माघ १० गते, बिहीबार