राप्रपा एकता अवरुद्ध
काठमाडौं , २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूहहरुबीच हुने भनिएको एकता प्रयास तत्कालका लागि टरेको छ । राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीककृत राप्रपा राष्ट्रवादीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताईरहँदा एकाएक प्रक्रिया अवरुद्ध भएको हो । बैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै केहि दिनदेखि राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर […]
२०७५ कार्तिक २७ गते, मंगलवार