एमाले -माके एकता संयोजन समितिको बैठक सुरु
काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले तथा माओवादी केन्द्र एकीकरणबारे छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ। एकताका लागि मिल्न नसकेका विवादका विषयहरु टुंगो लगाउनु बैठकको मुख्य उद्देश्य रहेको जनाइएको छ । यसअघि दुवै पार्टीको एकता वैशाख ९ का लागि तय गरिएकाे थियाे, सोही मितिमा एकता टुंग्याउन आज निर्णायक […]
२०७५ बैशाख ४ गते, मंगलवार